काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से १३.३५ अंकले घटेर २६३५.९४ अंकमा पुगेको छ । बुधबार ७२ हजार ४७४ पटकको कारोबारमा १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयरहरु ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार नेप्से ९.९३ अंकले बढेर २९४९.३० अंकमा…