कोरोनाबाट विश्वभरि ७ लाख ७ हजार संक्रमित, ३३ हजार ५२४ को मृत्यु

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार राती साढे ११ बजेसम्ममा ७ लाख ७ हजार ६८४ जना सङ्क्रमित भएका छन् भने यस रोगबाट ३३ हजार ५२४ को मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै १ लाख ३३ हजार बढी संक्रमणको सिकार भएका छन्। दोस्रो स्थानमा रहेको इटालीमा ९७…