एशिया प्यासिफिक क्षेत्रको विकासका लागि एडिबी र सीएक्जीम बैंक बीच सम्झौता

एशियन डेभलपमेन्ट बैंक (एडिबी) र चीनको एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (सीएक्जीम) बीच एशिया प्यासिफिक क्षेत्रका निजी क्षेत्र बीचको सहकार्य र वित्तपोषणका लागि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत एडिबी र सीएक्जीम बैंकले नियमित रुपमा विभिन्न बैठक सञ्चालन गरी बजार विश्लेषण, उच्च गुणस्तरीय पूर्वाधारको विकासका लागि अध्ययन, अनुसन्धान र हरित परियोजनाहरुमा वित्तपोषणका लागि सह–वित्तीयकरण जस्ता…