काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न सभा बोलाएको हो । लघुवित्तले पुस ३० गते बुधबार, स्काइ लक्स होटल, इटहरी–१, सुनसरीमा बिहान ११ बजे ११ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको…