काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३ दशमलव…