घोराही सिमेन्ट इण्डष्ट्रीको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन

घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाले आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाउने छन् । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर…