काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार…