थप ४२१ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि, एक हजार ७७२ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ६४ महिला र ३५७ पुरुष रहेको जानकारी दिए। योसँगै हालसम्म ९ हजार २६ जनाको पिसिआर पोजेटिभ आएको छ। तीमध्ये ८२० जना महिला र ८ हजार २०६ जना…