एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश घोषणा

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) ले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित…