साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार १ सय रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला…