म्युचुअल फण्डका ६.६० अर्ब रुपैयाँ बराबरको इकाई बिक्रीमा आउने

शेयर बजारमा ज्ञान नभएका तथा प्रतक्ष्य रुपमा समय दिन नभ्याउने लगानीकर्ताहरुका लागि सामुहिक लगानी कोषका ६ अर्ब ६० करोड रुपैयाँ बराबरको ६६ करोड इकाई बिक्रीमा आउने भएको छ । विभिन्न ७ वटा व्यवस्थापकले सो परिमाणको इकाई बिक्री गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमध्ये दुईवटा खुलामुखी फण्ड रहेको छ…