नेशनल हाइड्रोले बोलायो साधारण सभा

नेशनल हाइड्रो पावर कम्पनीले असार २१ पानस पार्टी प्यालेस, धापासी, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभाले आव २०७५र/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारीश्रमिक निर्धारण…