ज्योति विकास बैंकमा संस्थापक शेयरको हिस्सा घट्यो

ज्योति विकास बैंक (JBBL) मा संस्थापक शेयरको हिस्सा घटेको छ । बैंकमा रहेको संस्थापक शेयर साधारणमा रूपान्तरण भएसँगै सर्वसाधारणको हिस्सा बढेर संस्थापकको हिस्सा घटेको हो । नेप्सेका अनुसार ज्योति विकास बैंकको १२ लाख ८७ हजार ८ सय ८४ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको हो । नयाँ संरचना अनुसार बैंकमा संस्थापक र साधारण शेयरको संरचना…