ग्रीनलाइफको अधिकतम रेञ्जमा कारोबार खुल्दा महिला लघुवित्तको १२५ रुपैयाँमाथि

मंगलबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा शेयर कारोबार सुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको अधिकतम रेञ्ज अर्थात २९९ रुपैयाँमा कारोबार खुल्दा महिला लघुवित्तको न्यूनतम कारोबार रेञ्ज ३१३ रुपैयाँभन्दा १२५ रुपैयाँमाथि ४३८ रुपैयाँमा नेप्सेको स्पेशल प्रि ओपन सेसनमा शेयर कारोबारमा आएको छ । महिला लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार कायम भएको प्रतिशेयर नेटवर्थ ३१३.१६…