फेब्रुअरीमा अमेरिकी खुद्रा बिक्रीमा तीन प्रतिशतले गिरावट

अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् । फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री…