डा. पाण्डे भन्छन्:- आन्दोलनले कोरोना महामारी बढ्ने झनै खतरा

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले केहि दिन यता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेकोले यसबाट महामारीको खतरा झनै बढ्न सक्ने भन्दै संयमित रहन आग्रह गरेका छन्। भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शनले कोरोना संक्रमणको दर ह्वात्तै बढेको भन्दै उनले सजगता अपनाउन आवश्यक रहेको बताएका छन्। नेपालमा पनि अहिले कोरोना संक्रमणको महामारी अझै बढिरहेको समयमा विभिन्न…