नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड (NHDL) को आज सम्पन्न हुने साधारण सभाबाट ३ करोड ९० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौँमा दिउँसो ३ बजे वार्षिक साधारण सभा आह्वान गरेको हो ।…