विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसले केही देशमा कोरोना भाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको बताएका छन्। उनले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएको जानकारी दिए। ‘पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएका छन्। र जतिपनि संक्रमित हिजो देखिएका छन् तीमध्ये…