बुधबारको प्रि-ओपनिङ सेसनमा बजार परिसुचक नेप्से २०.५९ अंकले उकालो लागेको छ । योसँगै बजार परिसुचक नेप्से मंगलबारको अन्तिम विन्दु २५२८.९६ अंकबाट बढेर २५४९.५५ अंकमा उक्लिएको छ । बुधबार मात्र नागरिक स्टक डिलरले शेयर कारोबारका क्रममा लगानी गर्न पाउने सूची सार्वजनिक भएसँगै धेरै जसो कम्पनीको शेयरमूल्य बढेको हो । प्रि-ओपनिङ सेसनको १५ मिनेट अवधिमा ३४ कम्पनीका…