साताको तेस्रो दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । वाणिज्य बैंक समुहमा गिरावट आउँदा पनि बजार साढे १४ अंकले उकालो लागेको हो । बजार खुले पछि केही समय ओरालो लागेकोमा क्रमिक सुधारसँगै १४.५७ अंकको सुधार सहित बन्द भएको हो । योसँगै बजार परिसुचक नेप्से २५२८.९५ अंकमा पुगेको छ । २०८ कम्पनीका १ करोड…