नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्ताव गरी ३२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको बोनस शेयर सूचीकृत भएको हो । साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ३० लाख ८२ हजार ६२६ दशमलव…