सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको यस अघि घोषणा भएको लाभांश दोस्रो पटक संसोधन भएको छ । लघुवित्त सञ्चालक समितिको फागुन ११ गते सम्पन्न बैठकले प्रस्ताव गरेको लाभांशमाथि राष्ट्र बैंकले फागुन १७ गते वित्तीय विवरण संसोधन गरी पेश गर्न निर्देशन दिएपछि घटाएकोमा पुर्व: प्रस्तावित दरमा समेत चैत २ गते बसेको सञ्चालक समितिले बैठकले वित्तीय विवरण संसोधन…