सिटिजन्स बैंकलाई तिनाउ मिसन प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृति, चैतभित्रै एकीकृत कारोबार

सिटिजन्स बैंक लाई तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक इन्टरनेसनल (CZBIL) को चैत ३ गते मंगलबार सम्पनन सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंगलबार मर्जर प्राप्तीका लागि अन्तिम स्वीकृति पाएको जानकारी दिँदै…