सोमबारको प्रि ओपनिङ सेसनमा शेयर बजार परिसूचक नेप्सेमा १३.९४ अंकको सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा सुधार आएपछि परिसूचकमा सुधार आएको हो । कुल २५ कम्पनीको शेयर कारोबार भएकोमा १६ कम्पनीको शेयरमूल्य बढेको छ । ५ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सोमबार प्रि ओपनिङ…