बिहीबार एक अमेरिकी डलरमा १५ पैसाले बढोत्तरी आएको छ। बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २९ पैसा रहेकोमा बिहीबार १२० रुपैयाँ ४४ पैसामा बढेको छ। यसैगरि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ४ पैसा तोकेको छ । बुधबारका लागि १२० रुपैयाँ ८९ पैसा बिक्रीदर थियो। विश्वभर फैलिएको कोरोना भाइरस…