तरकारी बजारको क्यूआर घर्रामा, महाप्रसादको महाअभियान के होला ?

गभर्नर अधिकारीले सबैभन्दा पहिला सुरु गरेको नक्साल तरकारी बजारमा अहिले क्यूआर मार्फतको भुक्तानी नगन्य रहेको छ । नक्साल तरकारी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश श्रेष्ठले गत पुस १० गते क्यूआर कोड लिएको भएपनि दैनिक ३–४ जना ग्राहकले मात्र यसको प्रयोग गर्ने गरेको बताउँछन् । त्यसैगरी कालिमाटी तरकारी बजारमा रहेको ५२७ नम्बरको पसल सुबर्णमान श्रेष्ठ…