गत फागुन ७ गते शेयर बाँडफाँड भएको ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) सूचीकृत हुने अन्तिम चरणमा रहेको छ । यससँगै कम्पनीको कम्पनीको शेयर कारोबार कति रुपैयाँमा खुल्छ भन्ने कौतुहलता आईपीओ पाएका सहित शेयर बजारका अन्य लगानीकर्ताहरुमा समेत रहेको छ । कम्पनी र शेयर बिक्री प्रबन्धकका अनुसार सूचीकरणका सबै कागजात तयारी गरकाले उक्त आईपीओ सोमबार…