नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए– ३२० तथा एक वाइडबडी ए– ३३० जहाज मार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक-एक घण्टाको अन्तरालमा हङकङ…