नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य नरेन्द्रकुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार गरेको छ। समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन्। समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य…