प्राइम लाइफको बोनस लाभांश वितरण

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर वितरण गरेको छ । कम्पनीको पुस २७ गते सम्पन्न भएको तेह्रौं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा नै वितरण गरेको हो । प्राइम लाइफले बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर…