सारथी लघुवित्तको विशेष सभा आह्वान, नयाँ नेपालसँग मर्जर प्रस्ताव पारित गर्दै

सारथी लघुवित्त वित्तीय संस्थाले असार ५ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले मर्जर सम्बन्धि विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो। नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्न दियालो फुडल्याण्ड, बसुन्धरा, काठमाडौंमा बिहान ८ बजे सभा आह्वान गरिएको…