ट्राफिक जरिवानाको भुक्तानी गर्न बैंक जानै नपर्ने, अनलाइनबाट यसरी तिर्न सकिन्छ

ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना पनि कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने भएको छ । काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त सेवा शुभारम्भ गरेको हो। उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरे । उक्त…