पुनरकर्जा सुविधा साना तथा मझौला उद्योग केन्द्रित हुने

नेपाल राष्ट्र बैंकले आगामी दिनमा कृषि, साना तथा मझौला उद्योगका लागि केन्द्रित गरेर पुनरकर्जा सुविधा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै आगामी दिनमा पुनरकर्जाको प्राथमिकतामा कृषि, साना तथा मझौला उद्योग पर्ने जनाएको हो । यस व्यवस्थाले कोरोनाका कारण अस्तित्वमाथि नै संकट उत्पन्न भएका साना तथा मझौला व्यवसायमा…