कोभिड १९ को १० हजार ९८२ वटा नमुना परिक्षण सम्पन्न

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बैशाख १ गते सोमबारसम्म ५२ जिल्लामा कूल १० हजार ९८२ वटा परीक्षण सम्पन्न भएका छन्। र्यापिड डाइग्नोस्टिक टेस्ट किट र रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेसिन दुबैको गरि उक्त संख्यामा परिक्षण गरिएको हो। परिक्षणमा सोामबार दुई सहित कूल १४ जना संक्रमित रहेका छन् भने १ जना निको भएर घर फकिएसकेकाले…