झण्डै २६ करोड राजस्व चुहावटको अभियोगमा गुप्ता विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा रजनीश कुमार गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले २५ करोड ८० लाख ६५ हजार ४२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई बीरगञ्ज उप-महानगरपालिका वडा नं.१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लिका संचालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ताविरुद्ध…