सानिमा जनरलले साढे ६ करोडले बढायो खुद बीमाशुल्क

सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ६ करोड ६५ लाख रुपैयाँले वृद्धि गरेको हो। चैत मसान्तसम्ममा कम्पनीले २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन…