नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर मंगलबजारमा

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा २० औं एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । पाँच…