सुपर मादी हाइड्रोले साढे ३१ करोडको आईपीओ बिक्री प्रक्रिया अघि बढायो

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले साढे ३१ करोड बराबरको आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ३१…