लक्ष्मी लघुवित्तले लागत बढ्दा पनि बढायो नाफा, प्रतिशेयर आम्दानी कति?

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९ करोड ८९ लाख १० हजार रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासमा लघुवित्तले ७ करोड ९१ लाख ६० हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा २४.९५ प्रतिशतले बढेको हो। लघुवित्तको खुद ब्याज आम्दानी सुधार आएपछि नाफा…