नारायणी डेभलपमेन्ट बैंकको हकप्रद पाउन मंगलबारसम्म शेयरधनी बन्न आवश्यक

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले जारी गर्ने शतप्रतिशत (एक बराबर एक अनुपातको) हकप्रद शेयर पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्ने देखिएको छ । बैंकले हकप्रद निष्काशन तथा १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने…