इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पारित

इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण (बोनश शेयर ७.३७५ तथा नगद लाभांश ३.१६५) सम्बन्धि प्रस्तावलाई अनुमोदन गरेको छ । सभामा आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले…