सिटिजन्स बैंकको इनस्टा वाई योजना संचालनमा, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकले मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इनस्टा वाई योजना संचालनमा ल्याएको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्मको भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने योजना संचालनमा ल्याएको हो । यस इनस्टा वाइ योजना अन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा…