नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको हो । आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको…