सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो, चाँदीको स्थीर

बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । उता चाँदीको भाउ भने स्थीर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ तथा चाँदीको भाउ १ हजार १२० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन ९४…