शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका १६ वाणिज्य बैंकको नाफा यस्तो

शुक्रबार १६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेका छ । आज वित्तीय विवरण सार्वजनिक गरेका १६ बैंकहरुको प्रथम त्रैमासमागत आवको यसै अवधिको तुलनामा १ अर्ब रुपैयाँले नाफा घटेको हो । गत आवको पहिलो तीन महिनमा १६ वाणिज्य बैंकले ८ अर्ब ९३ करोड २८ लाख ४१…