नेप्सेमा ५० करोड १९ लाख कित्ता धितोपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा यस साता ५० करोड १९ लाख ५६ हजार ३५६ कित्ता धितोपत्र सूचीकृत भएको छ । जसमध्ये ३ वटा प्राथमिक निष्काशन (आईपीओ) र दुई कम्पनीको बोनस शेयर तथा एक कम्पनीको हकप्रद शेयर छ । नेप्सेका अनुसार राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्रहरु सूचीकृत भएको छ । विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता,…