केही गरौं । आफ्नो पहिचान बनाऔं । भन्ने सबैको चाहना हुन्छ । चाहे त्यो निजी होस् या खेलाडी, व्यवसायी वा कुनै संगठनको । नेपाल डिष्टिलरी प्रा.लि.को स्थापना पनि त्यही दृष्टिकोणका साथ नेपालको पहिलो डिष्टिलरीको रुपमा सन् १९५९ मा भएको थियो । जसको एकमात्र लक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याई, आफ्नो देशलाई पनि गौरवान्वीत बनाउने…