सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर सूचीकृत गरेपनि लगानीकर्ताको डिम्याट खातामा भने अझै नपठाएको लगानीकर्ताले बताएका छन् । लघुवित्तको हकप्रद शेयरमा अवितरित लिलामी शेयरमा आवेदन गरेका एक लगानीकर्ताले मंगलबार सूचीकृत भएको हकप्रद शेयर बुधबार साँझसम्म आफ्नो डिम्याट खातामा नआएको बताए । अन्य कम्पनीहरुले नेप्सेमा सूचीकृत भएको साँझ नै लगानीकर्ताको…