लक डाउनको जनताद्धारा पूर्ण समर्थन, तरकारीदेखि सबै पसल बिहानैदेखि बन्द (फोटोफिचर)

सरकारले कोरोना भाइरसको संक्रमणको महामारीबाट जनतालाई जोगिन चैत ११ गते बिहान ६ बजेदेखि लागु गरेको लक डाउनलट आम जनमानसबाट पनि पूर्ण समर्थन मिलेको छ। सरकारले अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन र अति आवश्यक सेवा सञ्चालन गर्न मात्रै छुट गरेको छ। उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा मंगलबार बिहानदेखि नै अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका…