कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा विगत २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्यामा कमी आएको स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार सार्बजनिक तथ्याङ्कमा उल्लेख छ । त्यस्तै स्पेनमा दुई साता पहिलेको तुलनामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ५० प्रतिशतले कमी आएको छ । यद्यपि सोमबारको सङ्क्रमित सङ्ख्याभन्दा मङ्गलबार सामान्य वृद्धि भएको छ । अघिल्लो दिन सङ्क्रमणबाट…